माओवादी निकट मजदुरको गुनासो : मजदुरको नाममा पार्टीले राजनीति मात्रै गर्यो
पार्टीले मजदुरहरूलाई तल्लो स्तरको व्यवहार गर्ने, पार्टीका कुनै पनि समितिहरूमा सम्मानजनक सहभागिता नगराउने तर, मजदुरका नाममा राजनीति मात्रै गर्ने गरेको उनीहरूको गुनासो छ ।