२३ चैत्र २०८१ शनिबार
image/svg+xml १३:४३ अपराह्न

नेमकिपालाई महाधिवेशनको चटारो, फेरि अध्यक्ष बन्लान् विजुक्छे ?

नारायणमान विजुक्छेंको नेतृत्वमा २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । पार्टीको सातौ महाधिवेशनसम्म पनि संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे नेतृत्वमा सर्वसम्मत चयन हुँदै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्