२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २३:१२ अपराह्न

डेढ खर्बको अमेरिकी आयोजना रोकिँदा बजेट नै प्रभावित

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई करिब १९ खर्ब रूपैयाँ बजेट सिलिङ तोकेको छ। १९ खर्ब सिलिङको बजेटका लागि वैदेशिक अनुदान २२ प्रतिशत र वैदेशिक ऋण ३० प्रतिशतले वृद्धि गर्न राष्ट्रिय योजना आयोगले भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्