न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता, न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता!
न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता,न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता। दही मथेको देखोस् कहाँ कहिले सुनोस् घ्यार्रघुर्र, न नेती चिन्दछ न मदानी चिन्छ अहिलेको पुस्ता।