कृषिमा नेपाल झन्झन् परनिर्भर
सरकारले कृषि तथा पशुजन्य वस्तुको उत्पादन वृद्धि गर्ने नीति लिए पनि कृषिजन्य वस्तुमा मुलुक थप परनिर्भर बन्दै गएको छ।