१८ भाद्र २०८३ बिहीबार
image/svg+xml

बाढीपीडितको आत्मसम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह

परिषद्ले विपद्मा परेका नागरिकलाई राहत तथा मानवीय सामग्री वितरण गर्दा राहत सामग्री वितरणसम्बन्धी आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

भाेटेकाेशी बाढी: दैवी प्रकोप उद्धार कोषमा सात अर्ब

भोटेकोसी बाढीपछि गत मंगलबार बसेको दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिको बैठकले कोषमा जम्मा भएको रकमको एक अर्ब रुपैयाँ तत्काल बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा उज्यालो नेपाल पार्टीले दीप प्रज्वलन गर्ने

उज्यालो नेपाल पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन तथा सामूहिक प्रार्थना कार्यक्रम आयोजना गर्ने भएको छ।

उपत्यका बाहिरबाट एलपी ग्यास सिलिन्डरमा भरेर लैजान थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौं बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ।

पूर्वाधार विकास समितिको बैठक बस्दै, प्राकृतिक विपद्को असरबारे छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ।

बालबालिकाको भविष्य पनि पुनर्निर्माण गरौं

नेपाल यतिबेला विनाशकारी बाढी र पहिरोको पीडामा छ। घर बगेका छन्, परिवार उजाडिएका छन्, आफन्त गुमेका छन् र कैयौं बालबालिकाले आफ्ना आमाबुबा गुमाएका छन्।

रविले बोलाए रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन्।

मकवानपुरगढीमा घरमा आगलागी, २५ लाख बराबरको क्षति

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर तथा भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’ मा ग्यास भर्न सुरुआत गरेको छ।

जलवायु सङ्कटले बढायो खाद्य र खानेपानी अभावको जोखिम

विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको सङ्कट गहिरिने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

भाेटेकाेशी बाढी: सड्दै शव, बढ्दै दुर्गन्ध

त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित फरेन्सिक विभागको दृश्य बुधबार कोरोना महामारीको बेलाजस्तै देखियो।

त्रिशूली–३ ‘ए’ को सुरुङ प्रवेश क्षेत्रमा २० हजार घनमिटर लेदो तथा भग्नावशेष हटाइयो

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको प्रवेशद्वार क्षेत्रमा उद्धार तथा सरसफाइको काम तीव्र रूपमा अघि बढाइएको छ।

भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार, चार हजार २१६ अझै सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्