प्रदूषण रोकमा गम्भीरता
राजधानी काठमाडौंमा गुड्ने कतिपय सार्वजनिक बस, विद्यालयका बस, ट्रक तथा अन्य कैयन् सवारी साधनले कालो धुवाँ फाल्दै गुड्ने गरेको दृश्य सामान्य बनेको छ।