४ चैत्र २०८१ सोमबार
image/svg+xml ६:११ पूर्वाह्न

च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्यान्डले दियो भारतलाई २५२ रनको लक्ष्य

दुबईमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २५२ रनको मध्यम योगफल तयार पारेको हो ।

च्याम्पियन्स ट्रफी : भारतलाई अस्ट्रेलियाले दियो २६५ रनको लक्ष्य

दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रनको योगफल तयार पारेको हो ।

च्याम्पियन्स ट्रफीः पाकिस्तानद्वारा भारतसामु २४२ रनको लक्ष्य

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आयोजक पाकिस्तानले ४९.४ ओभरमा २४१ रनमा अलआउट भएको हो ।

च्याम्पियन्स ट्रफी : भारतविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

च्याम्पियन्स ट्रफी : बंगलादेशले दियो भारतलाई २२९ रनको लक्ष्य, तोहिदको शतक, सामीलाई पाँच विकेट

यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्