७ वैशाख २०८२ आइतबार
image/svg+xml १८:९ अपराह्न

'जस्टिस फर प्रकृति लम्साल' (तस्बिरहरू)

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। मंगलबार नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) पब्लिक युथ कलेजले प्रकृति लम्सालको न्यायको लागि विरोध प्रदर्शन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्