दीपकसँगको तस्बिर राख्दै दीपाले भनिन् : ह्याप्पी भ्यालेन्टाइन डे
नेपालको कलाकारिता क्षेत्रमा दीपक र दीपाको जोडी सधैँ चर्चामा रहने गरेको छ। उनीहरूले लामो समय एकसाथ कलाकारिता क्षेत्रमा सहयात्रा गरेका छन्।

प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ।