माओवादी: सहर पसे, रहर फेरे
तत्कालीन माओवादीले २०५२ फाल्गुन १ गते सशस्त्र द्वन्द्वको बिउ रोपेको रोल्पाको होलेरी र सिंगो रोल्पा आज पनि उस्तै अपेक्षाहरू सँगालेर बसेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिव जनार्दन शर्माको प्रस्ताव फरक दस्ताबेज नभएको बताएका छन्।