१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १९:२० अपराह्न

बलियो म्यानमारविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार बलियो म्यानमारलाई बराबरीमा रोक्दै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त गर्ने भएको छ।

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा

आगामी फेब्रुअरी १७ देखि घरेलु मैदानमा सुरु हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्