२७ मंसिर २०८२ शनिबार
image/svg+xml

१४ मेगावाटको मुदीखोला जलविद्युत् आयोजना : पहुँचमार्ग निर्माण सुरु

दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ।

विश्व इतिहासमा आज : सद्दाम हुसेन पक्राउ परेको दिन

डिसेम्बर १३ को दिन विश्व इतिहासमा केही राजनीतिक घटनाक्रम र साहित्यिक जगतका केही घटनाक्रमहरू भएका छन्।

डेरी जाँदै गर्दा हात्तीको आक्रमण, एक जनाको मृत्यु

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जंगली हात्तीको आक्रमणमा परेका थिए।

एमाले महाधिवेशन : सुरक्षाका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन

नेकपा एमालेको आज भक्तपुरको सल्लाघारीमा हुन लागेको एघारौं महाधिवेशनको उद्घाटन समारोह स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।

खहरे खोलाबाट विराट समुद्रतर्फको यात्रा

प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ– त्यो क्षण जीवनको प्रथम घोषणा हो।

एपस्टाइन फाइल : ट्रम्पदेखि क्लिन्टनसम्म भएका नयाँ तस्बिर जारी (फोटोसहित)

अनुसन्धानले एपस्टाइनले ३६ जना नाबालिग केटीहरूलाई यौन दुर्व्यवहार गरेको खुलासा गर्‍यो, जसमध्ये केही १४ वर्षका थिए।

इरान: नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ

इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई 'हिंसात्मक रूपमा गिरफ्तार' गरेको उनको फाउन्डेसनले जनाएको छ।

४२ वर्षदेखि चुल्हो बनाउँदै नरबहादुर

जुम्लाकाे मंसिर महिनाको चिसो हावा चिरेर कार्कीबाडा, कामिटोलमा हताैडको ‘ट्र्याङ–ट्रुंग’ आवाज घन्किन्छ।

सामाजिक द्वन्द्वका नयाँ स्रोत र साधन

नेपालको राजनीतिक बहसमा वर्षौंदेखि पुरातनवादी कम्युनिस्ट चिन्तन हाबी छ, जसको मुख्य स्रोत मार्क्सवाद नभई मार्क्सवादको स्टालिन-माओ व्याख्या हुन्।

यु-१९ एसिया कप : नेपाल पहिलो खेलमा श्रीलंकासँग भिड्दै

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

थाइल्याण्ड र कम्बोडिया द्वन्द्व रोक्न सहमत भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाका प्रधानमन्त्रीहरू लडाईं रोक्न सहमत भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्