उपन्यासकार उषा केसीको ‘हिउँफूल’ माथिको संवाद
कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनबारे संक्षिप्त जानकारी गराएका थिए।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनबारे संक्षिप्त जानकारी गराएका थिए।
बंगलादेशमा फेरि एक पटक भीडले एक हिन्दू युवकलाई कुटपिट गरी हत्या गरेको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा सेन्ट्रल हस्पिटल भरतपुरमा साढे तीन बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ। गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन्।
उनले चिनियाँ कम्युनिस्ट क्रान्तिको नेतृत्व गर्दै १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गराएका थिए।
बंगलादेशमा भर्खरै भएको मिडियामाथिको अप्रिय आक्रमणले अठोटको यस अंकमा बिदा हुन लागेको २०२५ मा प्रेस स्वतन्त्रता कस्तो रह्यो भनेर नियाल्न जरुरी लाग्यो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकमा पर्ने दाउन्ने खण्ड यात्रुका लागि सास्तीको अर्को नाम बनेको छ।
विधानले महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्ष महासमिति बैठकको परिकल्पना गरेको छ ।
‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।
चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो।
कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ।
यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्र बन्दै आएको छ। भारतले पनि मूर्ति भत्काउनु ‘असम्मानजनक कार्य’ भएको भन्दै चिन्ता व्यक्त गरेको छ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
दुई वर्षपछि बंगलादेशमा विभेदकारी रोजगारी कोटाप्रणालीविरुद्ध विद्यार्थी प्रदर्शनमा सरकारले कठोर प्रतिक्रिया दियो ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ।