राप्ती प्रतिष्ठानकाे उपकुलपति ‘अयोग्य’ उजुरीमा सतर्कता केन्द्रले माग्यो कागजात
दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको योग्यता माथि प्रश्न उठाउँदै उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले लामिछानेको योग्यता माथि छानबिन थालेको छ ।