१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १८:५ अपराह्न

समाजवादी मोर्चाको बैठक जारी

मोर्चासम्बद्ध दल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा जारी बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल चलिरहेको छ।

राजावादी आन्दोलनमा आततायी गतिविधिमा संलग्नलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

समाजवादी मोर्चाले राजावादी आन्दोलनका क्रममा आततायी गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

समाजवादी मोर्चाको जुलुस न्युरोडबाट अघि बढ्दै (तस्बिरहरू)

समाजवादी मोर्चाको जुलुस सुरु भएको छ। विभिन्न क्षेत्रबाट निस्केको जुलुस भृकुटीमण्डपतर्फ अगाडि बढिरहेको छ।

भृकुटीमण्डपको सभालाई शीर्ष चार नेताले मात्र सम्बोधन गर्ने

भृकुटीमण्डपमा हुने सभालाई समाजवादी मोर्चा आवद्ध चार दलका शीर्ष नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।

१५ गते गणतन्त्र रक्षार्थ आन्दोलनमा सहभागी हुन समाजवादी मोर्चाको आह्वान

चारदलीय समाजवादी मोर्चाले १५ गतेको गणतन्त्र रक्षार्थ आन्दोलनमा सहभागिताका लागि आह्वान गरेको छ।

गणतन्त्र विरोधीप्रति विदेशी शक्तिहरूको पनि आशक्ति देखिन्छ : समाजवादी मोर्चा

समाजवादी मोर्चाले गणतन्त्र विरोधीहरूप्रति विदेशी शक्तिहरूको आशक्ति भएको बताएको छ।

विशेष कार्यक्रम घोषणा गर्न पत्रकार सम्मेलन गर्दै समाजवादी मोर्चा

समाजवादी मोर्चाले पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमार्फत विशेष कार्यक्रम घोषणा गरिने मोर्चाका सदस्य-सचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

समाजवादी मोर्चाले बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने

समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ ।

समाजवादी मोर्चालाई पार्टीमा बदल्ने प्रयास !

गत माघ १५ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विचार सभामा मुख्य नेताहरूले मोर्चालाई सक्रिय बनाइराख्ने बताएका थिए। तर, ठीक त्यस बेलैदेखि मोर्चा सुस्तायो, गतिविधिविहीनको अवस्थामा पुग्यो।

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्