डेटिङ युवासँग, विवाह वयस्कसँग
प्रायः डेटिङमा जानका लागि उमेरमा आफूभन्दा जवान छान्ने त पुरूषहरूले मात्र होला भन्ने सोचाइ रहन्छ तर हालै गरिएको एउटा सर्भेमा महिलाहरू पनि आफूभन्दा जवान पुरूषलाई डेटिङका लागि छान्न चाहेको देखिएको छ।