कांग्रेस एमालेको शरणमा गएर बचाइदेऊ भनेपछि दाहाल नेतृत्वको सरकार ढल्यो : यादव
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले पुष्पकमल दाहाल नेतृत्वको पछिल्लो सरकारले राम्रो काम गरेकाले ढालिएको दाबी गरेका छन्।