५ फाल्गुन २०८१ सोमबार
image/svg+xml १८:३७ अपराह्न

टिकटकपछि अमेरिकालाई तर्साइरहेको डिपसिक

अमेरिकामा चिनियाँ एप टिकटकले मच्चाएको उधुमपछि फेरि अर्को नयाँ एपले उस्तै चर्चा कमाइरहेको छ। सर्वसाधारणमाझ निकै लोकप्रिय च्याटजिपिटीको विकल्पका रूपमा उदाएको एप डिपसिकले अहिले अमेरिकीहरूलाई तर्साउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्