१७ माघ २०८१ बिहीबार
image/svg+xml

चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्