विकलको मुद्दामा विशेषज्ञको बकपत्र मगाइयो
ल्याव परीक्षण प्रतिवेदन पेश गर्ने तीनजना र अख्तियारको तर्फबाट दुई गरी पाँचजना रहेका छन् । उनीहरूको अदालतमा वकपत्र पेश हुनेछ । साथसाथै अदालतले बहस नोट पेश गर्न आदेश गरेको हो ।