‘अराजकताको बाटोबाट परिवर्तन असम्भव’
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि औंला ठड्याउनेहरूले नै जग्गा र दरबार निलेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि औंला ठड्याउनेहरूले नै जग्गा र दरबार निलेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सरकारको कामलाई लिएर पार्टीभित्रैबाट विरोध भइरहेका बेला कांग्रेसले आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको लोत्से हलमा बैठक बोलाएको हो।