सिटिस्क्यान बिग्रिएपछि टिचिङका बिरामी मर्कामा
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई महिनादेखि बिग्रिएको सिटीस्क्यान मेसिन नबन्दा बिरामी मर्कामा परेका छन्।