गरिब पालिकालाई बढी अनुदान दिँदै सरकार
सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई दिँदै आएको समपूरक र विशेष अनुदान वितरणको प्रणाली परिवर्तन गरेको छ।