‘दलहरूकै आचरणले लोकतन्त्रमाथि चुनौती’
राजनीतिक दलहरूले नै लोकतान्त्रिक आचरण, पद्धति अपनाउन नसक्दा शासन व्यवस्थामै चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।