१० माघ २०८१ बिहीबार
image/svg+xml

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानवको मृत्यु

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ। बिरामी व्यक्ति ६५ वर्षभन्दा माथिको रहेका थिए।

स्वास्थ्य मन्त्रालयले भन्यो: एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ।

रविको वडामा रास्वपा सम्मेलन, प्रेम लामिछानेको नेतृत्वमा समिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको जन्मथलोमा वडा सम्मेलन सम्पन्न भएको छ।

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।

बढ्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला पाँच सय रुपैयाँ मूल्य बढेर एक लाख ५२ हजार पाँच समयमा कारोबार भइरहेको छ।

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्।

कतारको सहयोगमा बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया लण्डन प्रस्थान

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि खालिदा जिया जेलबाट रिहा भएकी हुन्। उनी भ्रष्टाचारको आरोपमा जेल परेकी थिइन् र उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो।

देशभरका रंगशाला निर्माण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर गरिरहेको बताएका छन्।

अमेरिकामा भीषण आगलागी, हजारौं मानिस घरबार छोडेर भागे

लस एन्जलसको जंगलमा लागेको आगो अमेरिकामा फैलिएको छ। २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्