पर्यटकीय केन्द्र बन्दै मेरिङदेन झरना
नजिकमा रहेको सिप्लक खोला। अनि छाँगाबाट झरेको पानीबाट सिर्जित छाँगा खोला। यही बीचमा रहेको सुन्दर झरनाको नाम हो-मेरिङदेन झरना।