८ माघ २०८१ मंगलबार
image/svg+xml

ब्याटिङ लय खोज्दै रोहित, १० वर्षपछि रणजी ट्रफी खेल्ने

टेस्ट क्रिकेट शैलीमा खेलाइने यो प्रतियोगिता लोकप्रिय र भारतीय क्रिकेटको मेरुदण्ड पनि मानिन्छ। यही खेलेर आफूलाई प्रमाणित गरेका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि राष्ट्रिय टिममा छनोट हुन्छन् । अन्तर्राष्ट्रिय क्रिकेट स्टारहरू आफू खराब लयमा हुँदा रणजी ट्रफी खेलेर आफूलाई प्रमाणित गर्दै पुनः लयमा फर्किने कोसिस गर्दछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्