कृष्णनगर भन्सारबाट कम तौलको भन्सार पास गरिँदै
नेपालका प्रमुख १० भन्सारमध्ये कपिलवस्तुको कृष्णनगर भन्सारमा मालबाहक सवारी साधनमा भएको मालसामानको वास्तविक तौलभन्दा कम देखाइ भन्सार पास गरिने गरेको तथ्य बाहिरिएको छ।