नेकपा एमालेलाई सबै स्वीकार्य माधव नेपाल अस्वीकार्य!
मुलुककै ठुलो कम्युनिस्ट पार्टी निर्माणका लागि जीवनको लामो समय खर्चेका र १५ वर्ष प्रमुख नेतृत्वमा रहेका माधवकुमार नेपालले नेकपा एमालेबाट बाहिरिएर निर्माण गरेको नयाँ पार्टी चार वर्ष पुग्दानपुग्दै अस्तित्वमाथि नै प्रश्न उठ्ने स्थितिमा पुगेको छ।