यूनको गिरफ्तारीपछि प्रथम महिला दुब्लाइन्, मुस्किलले खान सक्छिन्
श्रीमान पक्राउ परेपछि दक्षिण कोरियाकी प्रथम महिला किम केओन-हीको स्वास्थ्य खराब भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।