इमरान खानलाई १४ र श्रीमतीलाई ७ वर्षको जेल सजाय
पाकिस्तानको एक अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ।