‘प्रि-बजेट छलफल वैशाख १५ अघि नै’
संघीय संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफल वैशाख १५ अघि सक्नुपर्ने व्यवस्था राखेर अध्यादेश ल्याइएको छ।
संघीय संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफल वैशाख १५ अघि सक्नुपर्ने व्यवस्था राखेर अध्यादेश ल्याइएको छ।
सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ।