१४ माघ २०८१ सोमबार
image/svg+xml

कताहो प्रणालीको आपत्कालीन प्रतिक्रिया कन्सोल सर्वप्रथम तारकेश्वरमा जडान

तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकास गरेको हार्डवेयरमा आधारित अत्याधुनिक आपत्कालीन प्रतिक्रिया कन्सोल जडान भई समुद्घाटन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्