३ माघ २०८१ बिहीबार
image/svg+xml

जागिरेले कर्णालीमा जीवन निर्वाह भत्ता नपाउने

सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांता भएकाहरू सरकारी जागिरे अथवा सेवा निवृत्त भएकाहरूले कर्णाली प्रदेश सरकारबाट जीवन निर्वाह भत्ता नपाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्