पुसमै पाक्यो ‘चैते काफल’
चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ। विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुस, माघमै फल्न थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ।