२ माघ २०८१ बुधबार
image/svg+xml

लेखनाथ महोत्सवमा साढे नौ करोडको कारोबार

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २०औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्