राष्ट्रिय भूकम्प सुरक्षा दिवस: भूकम्पबाट कसरी जोगाउने ३५ हजार विद्यालय ?
पृथ्वीको बनावटका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा पर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिममा दुईवटा क्षेत्र पर्छन्।