२ माघ २०८१ बुधबार
image/svg+xml

इन्डोनेसियामा वन्यजन्तुको फोटो खिच्ने सपना अधूरै छाडेर अस्ताए चुङ्बा

चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए। उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरेका थिए। पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्