१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml

‘एचपिभी खोप’ अभियान : खोप स्थलमा न्यूनतम सावधानी अपनाइएन

जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरबाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ।

सिन्धुलीमा ७४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

सरकारले कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाउन देशैभर अभियान सञ्चालन गरिरहेको छ ।

जुम्लामा आइपुग्यो ८ हजार बढी भाइल एचपीभी खोप

जुम्लामा पाठेघरकाे मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आइपुगेको छ। आउँदो माघ २७ गते आइतबारदेखि सुरु हुने एचपीभी खोप यहाँ आइपुगेको हो।

आजदेखि सुरु भयो एचपीभी खोप अभियान (फोटोफिचर)

विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ।

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ।

१० देखि १४ वर्षका किशोरीलाई आजबाट निःशुल्क एचपिभी खोप दिइने

आज विश्व क्यान्सर दिवस। विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियान सुरु गर्दैछ।

उदयपुरमा माघ २८ देखि फागुन २ सम्म एचपिभी खोप अभियान

महिलाको पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने ह्युमन प्यालोमा भाइरस (एचपिभी)विरुद्धको खोप दिने कार्यतालिका सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले भर्खरै जारी गरेको सूचनामा यही माघ २३ देखि फागुन २ गतेसम्म खोप अभियान चलाउने कार्यतालिका सार्वजनिक गरेको हो।

मनाङका एक सय बाह्र किशोरीलाई एचभिपी खोप

देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ।

मकवानपुरमा साढे २२ हजार किशोरीलाई एचपिभी खोप लगाइने

सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ।

काभ्रेमा १६ हजार छात्रालाई एचपिभी खोप लगाइने

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ।

एचपिभी खोपका लागि ताप्लेजुङमा २२३ केन्द्र, ७ हजार बढीलाई अभियानमा समेट्ने

खोप निःशुल्क रहेको र अभियानमा कोहि नछुटुन् भन्ने अभिप्राय रहेको जानकारी दिँदै पौडेलले नजिकको खोपकेन्द्रमार्फत लक्षित उमेर समूहका सबै किशोरीले खोप पाउने व्यवस्थाका लागि आग्रह समेत गरेका छन् ।

भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी

कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ।

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन अनुरोध गरेका छन्।

एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

सिरहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं जनस्वास्थ्य कार्यालय सिरहाको प्राविधिक सहयोगमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान–२०८१ अन्तर्गत नगरभित्र खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ।

बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप

जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपिभी लगाइने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्