‘अब विद्यालय तहमा रजिस्ट्रेसन निःशुल्क’
विद्यालय तहको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क उपलब्ध गराउने कानुनी व्यवस्था कार्यान्वयन हुन नसकेको अवस्थामा शिक्षा मन्त्रालयले विद्यालय तहको रजिस्ट्रेसन निःशुल्क गरेको छ।