संक्रमणकालीन न्यायको पर्खाइमा रहेकाहरू भन्छन्-‘पीडित शब्दबाट मुक्ति चाहन्छौं’
सशस्त्र द्वन्द्वसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाका विषयमा सत्यतथ्य पत्ता लाग्न नसक्दा आफूहरू सधैंभरि पीडित हुनुपरेको भन्दै नेताहरूसमक्ष आक्रोश पोखेका छन्।