२५ पुस २०८१ बिहीबार
image/svg+xml

कतारको सहयोगमा बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया लण्डन प्रस्थान

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि खालिदा जिया जेलबाट रिहा भएकी हुन्। उनी भ्रष्टाचारको आरोपमा जेल परेकी थिइन् र उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्