२५ पुस २०८१ बिहीबार
image/svg+xml

एमाले केन्द्रीय कमिटी बैठक: भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई आग्रह

नेकपा एमालेले अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्