२५ पुस २०८१ बिहीबार
image/svg+xml

कान्ति बाल अस्पतालमा बिरामीको चाप, स्रोतसाधनको कमी

आवश्यक जनशक्ति र भौतिक पूर्वाधार अभावले अहिले पनि कान्ति बाल अस्पतालका बिरामीले शल्यक्रियाका लागि लामै समय कुर्नुपर्ने, गम्भीर बिरामीलाई आइसियु र शड्ढया अभावका कारण अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता कायमै रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य श्रीराम सुवेदीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्