४ वैशाख २०८२ बिहीबार
image/svg+xml १२:४८ अपराह्न

पीएम कपः फाइनल खेल्ने एपीएफको सम्भावना बलियो, कोशीमाथि रोमाञ्चक जित

बुधबार कोशी प्रदेशमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै एपीएफले १४ अंक बनाएको हो ।

जय ट्रफी फाइनल: कुशल भुर्तेल लयमा देखिदा पुलिसको सन्तुलित सुरुवात

पुलिसका तर्फबाट अनुभवी ओपनर कुशल भुर्तेल लयमा देखिएका छन् । उनले ५१ बलको सामना गरी व्यक्तिगत ५० रन जाेड्दै अर्धशतकीय पारी खेलिसकेका छन् ।

जय ट्रफी : बागमतीलाई पराजित गर्दै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

लिगको आफ्नो तेस्रो खेलमा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो । दुईमा बराबरी र एकमा जित निकालेको त्रिभुवन आर्मी पनि फाइनलमा प्रवेश गरेको छ ।

जय ट्रफी : मधेशलाई पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा

वीरगञ्जमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । मधेशले दिएको २८ रनको सामान्य लक्ष्य आर्मीले एक विकेट गुमाएर पूरा गर्‍यो ।

जय ट्रफीः आर्मी क्लबद्वारा २२५ रन जोडेर इनिङ समाप्तिको घोषणा

शनिवार वीरगन्जमा जारी मधेस प्रदेशसँगको खेलमा आर्मीले ९ विकेटको क्षतिमा २२५ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको हो ।

जय ट्रफी : त्रिभुवन आर्मीविरुद्ध बागमतीको कमजोर जवाफ

जनकपुरमा आर्मीलाई पहिलो इनिङ्समा २७६ रनमा रोक्दै आफ्नो इनिङ्स थालेको बागमतीले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाए १२४ रनमात्र बनाएको छ । बागमती अझै १५२ रनले पछि छ र ऊसँग ५ विकेटमात्र बाँकी छ ।

जय ट्रफी : आर्मी र पुलिसबीचको खेल बराबरीमा

वीरगञ्जमा दोस्रो दिन आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल बराबरीमा सकिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्