प्राङ्देन हानी लिम्बुलाई ‘द नेशनल डिजाइनर रन वे’ को उपाधि
पाँचौं संस्करणको फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले जितेका छन्।