मधेस प्रदेशमा जनमत नेतृत्वको सरकार फेर्न कसरत
उपचुनावको प्रचारप्रसारको क्रममा मधेस प्रदेश आएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिर ८ गते लहानमा भनेका थिए– ‘जनमत नेतृत्वको मधेस प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ।’