‘सन् २०२५ उद्यमीका लागि अझै अप्ठेरो वर्ष’
राजनीतिक उथलपुथलका कारण सन् २०२५ मा उद्यमी/व्यवसायीले अझ बढी अप्ठेरो झेल्नुपर्ने एउटा अध्ययनले देखाएको छ।