२४ पुस २०८१ बुधबार
image/svg+xml

अब सरकारी कार्यालयमा पनि ‘प्रशिक्षार्थी कर्मचारी’

सरकारले यही वर्षदेखि लागु हुने गरी सरकारी कार्यालयहरूमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा स्नातक अध्ययरत विद्यार्थीलाई एउटा निश्चित समयका लागि ‘इन्टर्नसिप’मा नियुक्ति दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्